Archive ref no: NCA-19608 अभिलेखालय सि. नं.: NCA-19608
निष्कृय
सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा रौतहट जिल्लाको सारुअड्डा इलाकास्थित सडक खण्डमा आतंककारीहरुले बिष्फोट गराउन तयारी हालतमा राखेको बमलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।
RNA HQ 23 August 2005