2005-08-23 - press release - NA२०६२-०५-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19607 अभिलेखालय सि. नं.: NCA-19607

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दाङ्ग जिल्ला मानपुर इलाका निवासी कमला बस्नेत तथा दार्चुला जिल्ला सुनसेरा इलाका निवासी कथित छापामार शेरसिंह कुंवरले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण यही भाद्र ५ गते स्थानीय प्रसाशन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
23 August 2005