2005-08-22 - press release - NA२०६२-०५-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19597 अभिलेखालय सि. नं.: NCA-19597

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला पतरासी इलाका निवासी चन्द्र बहादुर बोहरा "हिमशिखर" ले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्ण पैदा भएको कारण यही भाद्र २ गते स्थानीय प्रसाशन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
22 August 2005