2005-08-21 - press release - NA२०६२-०५-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19590 अभिलेखालय सि. नं.: NCA-19590

स्वास्थ्य शिविर सञ्चालन

श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह सरकारको ७८ औं शुभजन्मोत्सव तथा ४१ औँ राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा श्री सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) द्वारा श्री विजेश्वरी ज्ञान मन्दिर माध्यामिक विद्यालय र श्री रिपुमर्दिनी ज्ञान मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आज मिति २०६२ भाद्र ५ गते स्वास्थ्य शिविर सञ्चालन गरियो । उक्त शिविरहरुमा छात्राहरुको नाक, कान तथा घाँटीको परिक्षण गर्नुका साथै सम्पूण स्वास्थ्य परिक्षण गरिएको थियो ।

RNA HQ
21 August 2005