2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19582 अभिलेखालय सि. नं.: NCA-19582

निष्कृय

हिजो भाद्र ३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बाँके जिल्लाको नेपालगञ्ज-कोहलपुर सडक खण्डमा पर्ने पिपरी इलाकामा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको सकेट बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
20 August 2005