2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19581 अभिलेखालय सि. नं.: NCA-19581

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो भाद्र ३ गते झापा जिल्लाको शान्तिनगर इलाकाबाट पेस्तोल नाल-२ तथा ठूलोमात्रामा गोलीहरु बरामद गरेको छ ।

RNA HQ
20 August 2005