2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19580 अभिलेखालय सि. नं.: NCA-19580

आत्मर्समपण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दोलखा जिल्ला श्यामा निवासी आतंककारी समुहका कथित छापामार पासाङ्ग शेपा "समित" ले यही भाद्र २ गते तथा र्सलाही जिल्ला हरिवन निवासी रमेश बि.क. "विशाल" ले गत श्रावण २६ गते थ्रि नट थ्रि र्राईफल र कम्ब्याट ड्रेस सहित आई आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
20 August 2005