Archive ref no: NCA-19579
आतंककारीहरुले गरेका ज्यादतिहरु
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, बलात्कार, अपहरण, लुटपाट लगायतका मानवता विरोधी कुकार्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुको एक समुहले यही भाद्र १ गते जाजरकोट जिल्लाको भेडेलेक इलाकास्थित व्यापारीबाट २० हजार रुपैंया लुटेर लगेका छन् ।
RNA HQ
20 August 2005