2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19578 अभिलेखालय सि. नं.: NCA-19578

पर्सा जिल्लाको मधुवनमा १ आतंककारीको मृत्यु

अस्ति भाद्र २ गते पर्सा जिल्लाको मधुवन इलाकामा आतंककारी तथा सुरक्षाफौज बीच भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट १ जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले पेस्तोल तथा सो को गोलीहरु एवं बन्दोवस्तिका सामानहरु बरामद गरेको छ ।

RNA HQ
20 August 2005