2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19571 अभिलेखालय सि. नं.: NCA-19571

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो मिति २०६२ भाद्र २ गते सोलुखुम्बु जिल्लाको फेरा इलाकाबाट सञ्चार सेट-१, सो सम्वन्धी विविध उपकरणहरु, घरेलु हतियार एवं बन्दोवस्तिका सामानहरु तथा यही भाद्र १ गते काभ्रेपलान्चोक जिल्लाको कोशी दोखा इलाकाबाट बन्दुक नाल १ बरामद गरेको छ ।

RNA HQ
19 August 2005