2005-08-17 - press release - NA२०६२-०५-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19547 अभिलेखालय सि. नं.: NCA-19547

बरामद

हिजो श्रावण ३२ गते सुनसरी जिल्लाको धरानस्थित दूरसंचार कार्यालय नजिक आतंककारीहरुले बेवारिशे अवस्थामा छोडेको सकेट बमहरु सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
17 August 2005