Archive ref no: NCA-19540
उपचारको क्रममा १ आतंककारीको मृत्यु
सगरमाथा अञ्चल अस्पतालमा उपचार्रार्थ भर्ना गरिएका खोटाङ्ग जिल्लाको सावाकटहरे इलाका निवासी दिपेन्द्र पोखरेल नाम गरेका १ आतंककारीको आज श्रावण ३२ गते उपचारको क्रममा मृत्यु भएको छ ।
RNA HQ
16 August 2005