2005-08-15 - press release - NA२०६२-०४-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19534 अभिलेखालय सि. नं.: NCA-19534

स्थानीय वासिन्दाको प्रतिकारबाट १ आतंककारीको मृत्यु

हिजो मिति २०६२ श्रावण ३० गते कपिलबस्तु जिल्लाको गणेशपुरका थानीय बासिन्दाहरुले सो इलाकामा आएका आतंककारीहरुको प्रतिकार गर्दा १ जना आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
15 August 2005