2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19528 अभिलेखालय सि. नं.: NCA-19528

आर्थिक सहयोग प्रदान

बझाङ्ग जिल्लाको सदरमुकाम इलाकामा बसोवास गर्दै आएका आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई पशुपालन गरी आर्थिकस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले यही श्रावण २८ गते शाही नेपाली सेनाको आन्तरिक श्रोतबाट १८ हजार रुपैयां प्रदान गरिएको छ ।

RNA HQ
14 August 2005