2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19527 अभिलेखालय सि. नं.: NCA-19527

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला गर्ज्याङ्गकोट इलाका निवासी कथित जिल्ला कमिटी सदस्य दान बहादुर वुढा "दिक्षित" तथा सोही जिल्लाको जुम्रामाडिचौर इलाका निवासी भिम बहादुर कठायतले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूहरुलाई बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण २८ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
14 August 2005