2005-08-13 - press release - NA२०६२-०४-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19516 अभिलेखालय सि. नं.: NCA-19516

सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु

मिति २०६२ श्रावण २८ गतेको राती नवलपरासी जिल्लाको दाउन्ने इलाकामा सुरक्षाफौज तथा सशस्त्र आतंकककारी बीच मुठभेड हुँदा सुरक्षाफौजको कारवाहीमा परी आतंककारी समूहका कथित प्लाटुन कमाण्डर १ को मृत्यु भएको छ । साथै अन्य २ जना आतंककारीलाई सुरक्षाफौजले नियन्त्रणमा लिई आवश्यक सोधपुछको कार्य भइरहेको छ ।

RNA HQ
13 August 2005