2005-08-12 - press release - NA२०६२-०४-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19512 अभिलेखालय सि. नं.: NCA-19512

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका मिनबहादुर कामी र भवनीप्रसाद माण्डे "नितेन्द्र" ले यही श्रावण २५ गते जुम्लास्थित स्थानीय सुरक्षा निकाय समक्ष आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
12 August 2005