2005-08-12 - press release - NA२०६२-०४-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19511 अभिलेखालय सि. नं.: NCA-19511

बरामद

मिति २०६२ श्रावण २७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान रुपन्देही जिल्लाको बोगडी इलाकाबाट पेस्तोल नाल-१, विभिन्न हतियारका गोलीहरु र मोबाईल सेटहरु र दाङ्ग जिल्लाको रामपुर इलाकाबाट सकेट बम गोटा-७ तथा यही श्रावण २६ गते सिन्धुपाल्चोक जिल्लाको ज्यामीरे इलाकाबाट मोवाइल सेट-२ समेत बरामद गरेको छ ।

RNA HQ
12 August 2005