2005-08-11 - press release - NA२०६२-०४-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19504 अभिलेखालय सि. नं.: NCA-19504

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण २५ गते मकवानपुर जिल्लाको गोगने गा.वि.स.निवासी पुष्कर कार्की, बच्चुराम अधिकारी, कृष्ण बहादुर मोक्तान र हीरा थिङ्ग लगायतका र्सवसाधारण व्यक्तिहरुलाई निर्घातकुटपिट पश्चात अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन । साथै यहि श्रावण २३ गते आतंककारीहरुले बाग्लुङ्ग जिल्लाको ताराखोला इलाकास्थित एक मा.वि.बाट ३० जना बिद्यार्थीहरु र श्रावण १३ गते पाँचथर जिल्लाको च्याङ्गथापु इलाका निवासी योगमाया प्रर्साईलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
11 August 2005