2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19494 अभिलेखालय सि. नं.: NCA-19494

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका चितवन जिल्ला दाह्रेचोक निवासी सीता वि.क. "रेनुका" ले यही श्रावण २५ गते तथा दैलेख जिल्ला भवानी इलाका निवासी धनरुपा ढकाल तथा कथित क्रान्तिकारी जिल्ला सदस्य शान्ता काफ्लेले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण २४ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
10 August 2005