2005-08-09 - press release - NA२०६२-०४-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19484 अभिलेखालय सि. नं.: NCA-19484

सवारी आवागमन सुचारु रुपमा सञ्चालन

हालैको बषाको कारण पाँचथर जिल्लाको निबुवाखोलामा गएको पहिरोबाट अवरुद्ध भएको सडकलाई मिति २०६२ श्रावण २४ गते सुरक्षाफौजले अवरोध हर्टाई यातायात आवागमन सुचारुरुपमा सञ्चालन गराएको छ ।

RNA HQ
09 August 2005