2005-08-09 - press release - NA२०६२-०४-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19483 अभिलेखालय सि. नं.: NCA-19483

घुम्ति शिविर सञ्चालन

मिति २०६२ श्रावण २३ गते सुरक्षाफौजले बझाङ्ग जिल्लाको मैना गा.वि.स. निवासी स्थानीय विरामीहरुलाई उपचार गरी निःशुल्क औषधि बितरण गर्नुको साथै ४ जना सख्त विमारीलाई स्थानीय सुरक्षा बेशमा ल्याई उपचार गरेको छ ।

RNA HQ
09 August 2005