2005-08-09 - press release - NA२०६२-०४-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19482 अभिलेखालय सि. नं.: NCA-19482

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दाङ्ग जिल्ला हापुरे इलाका निवासी तिलक नेपालीले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण २३ गते सकेट बम सहित सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
09 August 2005