2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19464 अभिलेखालय सि. नं.: NCA-19464

सुरक्षाफौजद्वारा उद्धार

आज श्रावण २३ गते, झापा जिल्लाको रतुवा खोलामा आएको बाढीको कारण सो खोलामा रहेको बाँध भत्किदा ५ जना व्यक्तिहरुलाई बगाएकोमा सुरक्षाफौजले तत्काल बाढीले बगाएका व्यक्तिहरुलाई बाहिर निकाली उद्धार गरेको छ ।

RNA HQ
07 August 2005