2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19463 अभिलेखालय सि. नं.: NCA-19463

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्लाका कथित वडा प्रमुख शेरसिंह कटुवाल तथा सोही जिल्ला मालिका गा.वि.स. निवासी लक्ष्मी शाही "सविता" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुहरुलाई बितृष्णा पैदा भएको कारण उक्त समुह परित्याग गरी यही श्रावण २१ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेको छन ।

RNA HQ
07 August 2005