2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19461 अभिलेखालय सि. नं.: NCA-19461

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

मिति २०६२ श्रावण २२ गते र्सलाही जिल्लाको गढैया इलाका नजिक गस्तिमा रहेको सुरक्षाफौजमाथि फायर गर्ने आतंककारीहरु बिरुद्ध सुरक्षाफौजले प्रतिकारात्मक कारवाही गर्दा २ जना आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
07 August 2005