2005-08-06 - press release - NA२०६२-०४-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19452 अभिलेखालय सि. नं.: NCA-19452

आतंककारीहरुले गरेका ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही श्रावण २० गते रोल्पा जिल्लाको खुङ्ग्री इलाकाबाट विदेश जान भनी हिँडेका ३ जना युवकहरु, यही श्रावण १६ गते अछाम जिल्लाको विभिन्न स्थानहरुबाट ७० जना र्सवसाधारण तथा बाजुरा जिल्लाको आटीचौर, मानाकोट, डोगडी, कुलदवमाण्डौ गा.वि.स.का १५० भन्दा बढि महिलाहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।

RNA HQ
06 August 2005