Archive ref no: NCA-19445
लुटपाट
शंकाष्पद आतंककारीहरुको एक समुहले यही श्रावण १९ गते सिराहा जिल्लाको गोलबजार इलाकामा विभिन्न बम विष्फोटन गरी स्थानीय ३ वटा गहना पसलमा पसी करिब १४ लाख रुपैयाँ बराबरका गर-गहनाहरु लुटेर लगेका छन् ।
RNA HQ
05 August 2005