2005-08-05 - press release - NA२०६२-०४-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19444 अभिलेखालय सि. नं.: NCA-19444

अपहरण मुक्त

ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यहि श्रावण १८ गते रौतहट जिल्लाको पौराही इलाकाबाट अपहरण गरी लगेका शिक्षक भुवन चौलागाई तथा एमाले कार्यकर्ता विष्णु प्रसाद उप्रेतीलाई हिजो श्रावण २० गते सुरक्षाफौजले सकुशल अपहरणमुक्त गरेको छ ।

RNA HQ
05 August 2005