2005-08-05 - press release - NA२०६२-०४-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19443 अभिलेखालय सि. नं.: NCA-19443

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही श्रावण २० गते काठमाण्डौको गौशालास्थित एक बिद्यालय आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको सेफ्टी फ्यूज सहितको IED (Improvised Explosive Device) लाई सुरक्षाफौजले सुरक्षितसाथ निष्कृय तुल्याएको छ ।

RNA HQ
05 August 2005