2005-08-04 - press release - NA२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19436 अभिलेखालय सि. नं.: NCA-19436

अपहरण मुक्त

विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुको एक समुहले यही श्रावण १८ गते मोरङ्ग जिल्लाको तोपगाछी इलाका निवासी सुरेन्द्र कार्की नाम गरेका व्यक्तिलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा सुरक्षाफौजले फेला पारी निजलाई सकुशल अपहरणमुक्त गरेको छ ।

RNA HQ
04 August 2005