2005-08-04 - press release - NA२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19434 अभिलेखालय सि. नं.: NCA-19434

बरामद

मिति २०६२ श्रावण १९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले लुटपाट गरी मकवानपुर जिल्लाका गोगने इलाकामा लुकाएर राखेको १८ मुरी धान बरामद गरी स्थानीय वासिन्दहरुलाई वितरण गरिएको छ ।

RNA HQ
04 August 2005