2005-08-03 - press release - NA२०६२-०४-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19426 अभिलेखालय सि. नं.: NCA-19426

लागू पदार्थ बरामद

मिति २०६२ श्रावण १७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मकवानपुर जिल्लास्थित हेटौडा सिमेन्ट कारखाना नजिक भारतीय नागरिकहरुले लुकाई छिपाई ल्याएको ९ के.जि.चरेस बरामद गरी स्थानीय प्रशासन समक्ष बुझाएको छ ।

RNA HQ
03 August 2005