2005-08-03 - press release - NA२०६२-०४-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19425 अभिलेखालय सि. नं.: NCA-19425

सवारी आवागमन सुचारु रुपमा सञ्चालन

र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न ज्यादतीपूण क्रियाकलाप गरी कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुको एक समुहले स्थानीय र्सवसाधारण व्यक्तिहरुको आवागमनमा अवरोध पुर्‍याउन यही श्रावण १७ गते रुपन्देही जिल्लाको शितलनगर इलाकामा गुडीरहेका विभिन्न सवारी साधनहरुको साँचोहरु लुटी सवारीका साधनहरु सडकमा तेर्स्याई अबरुद्ध पारेको सडकमा रहेको अवरोध हर्टाई सुरक्षाफौजले यातायात आवागमन सुचारुरुपमा सञ्चालन गराएको छ ।

RNA HQ
03 August 2005