Archive ref no: NCA-19424
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका नवलपरासी जिल्लाको शिब मन्दिर इलाका निवासी मन्जु ढुङ्गनाले यही श्रावण १६ गते आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुप्रति आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।
RNA HQ
03 August 2005