2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19415 अभिलेखालय सि. नं.: NCA-19415

शान्ति सेना टोली कङ्गो प्रस्थान

संयुक्त राष्ट्र संघको आव्हानमा कङ्गोमा शान्ति स्थापना कार्यको लागि खट्टिई जाने श्री नयाँगोरख गण (शान्ति सेना) चौँथो डफ्फाको पहिलो टोली आज मिति २०६२ श्रावण १८ गते प्रमुख सेनानी श्री बालकृष्ण कार्कीको नेतृत्वमा त्यर्सतर्फ प्रस्थान गरेको छ । उक्त टोलीलाई हिजो प्रवन्धरथी उपरथी श्री गोविन्द बहादुर गुरुङ्गले त्रिभूवन अन्तरााट्रय बिमान स्थलमा हार्दिक बिदाई गर्नु भएको थियो ।

उक्त टोलीमा अधिकृत, पदिक तथा अन्य दर्जा गरी जम्मा २०४ जना सम्मिलीत रहेका छन् ।

RNA HQ
02 August 2005