2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19412 अभिलेखालय सि. नं.: NCA-19412

बरामद

मिति २०६२ श्रावण १६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बारा जिल्लाको सरस्वती इलाकामा आतंककारीहरुले लुकाई राखेको २ नाल बन्दुक बरामद गरेको छ ।

RNA HQ
02 August 2005