2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19410 अभिलेखालय सि. नं.: NCA-19410

सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु

मिति २०६२ श्रावण १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा रामेछाप जिल्लाको च्यास्कु इलाकामा सुरक्षाफौजको कारबाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले आतंककारीको साथमा रहेको सकेट बम तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
02 August 2005