2005-08-01 - press release - NA२०६२-०४-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19402 अभिलेखालय सि. नं.: NCA-19402

बरामद

मिति २०६२ श्रावण १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान मकवानपुर जिल्लाको इपा गा.बि.स.-४ इलाकाबाट आतंककारीहरुले लुकाई राखेको बन्दुक नाल-१ बरामद गरेको छ ।

RNA HQ
01 August 2005