Archive ref no: NCA-19380
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला विन्ध्याबासिनी इलाका निवासी आतंककारी समुहका कथित मिलिसिया शन्त बहादुर वि.क.ले यही श्रावण १२ गते तथा सोलुखुम्वु जिल्ला पावैर इलाका निवासी झंकर र्राई "प्रदिप" ले यही श्रावण १० गते आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापहरुबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।
RNA HQ
29 July 2005