2005-07-28 - press release - NA२०६२-०४-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19371 अभिलेखालय सि. नं.: NCA-19371

आतंककारीहरुद्वारा ३ वटा यात्रुबाहक बसमा आगजनी

र्सवसाधारण, निर्दोष एवं निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुको एक समूहले आज मिति २०६२ श्रावण १३ गतेको दिउँसो करिव ४ बजे काठमाडौंबाट रामेछापको मन्थलीतर्फगइरहेको २ वटा तथा मन्थलीबाट काठमाडौंतर्फ आइरहेको १ समेत गरी ३ वटा यात्रुबाहक बसलाई रामेछाप जिल्लाको तिल्पुर्ङ्ग इलाकामा आइपुग्दा आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आगो लगाई जलाई दिएका छन् ।

RNA HQ
28 July 2005