Archive ref no: NCA-19366
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका तेह्रथुम जिल्ला सिद्धकाली गा.बि.स.-२ रातमाटे निवासी होम कुमार तामाङ्ग "शिर्ष" र तामाफोक गा.बि.स.-२ महावीर इलाका निवासी उत्तम पाख्रीनले सकेट बम-३ र बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरण सहित आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण ११ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।
RNA HQ
27 July 2005