2005-07-27 - press release - NA२०६२-०४-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19364 अभिलेखालय सि. नं.: NCA-19364

निष्कृय

मिति २०६२ श्रावण ११ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा कपिलवस्तु जिल्लाको कन्चनिया राजपुर्रर् इलाकामा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको IED (Improvised Explosive Device) तथा कञ्चनपुर जिल्लाको त्रिभूवनवस्ती इलाकास्थित सडक खण्डमा आतंककारीहरुले राखेको ७ के.जी.को क्यान बमलाई यही श्रावण १० गते सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
27 July 2005