2005-07-26 - press release - NA२०६२-०४-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19355 अभिलेखालय सि. नं.: NCA-19355

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका सुर्खेत जिल्ला काफलकोट गा.बि.स. २ निवासी कौशिला बि.क.तथा धुमखहरे गा.बि.स.८ निवासी नेत्र बहादुर खड्काले यही श्रावण ९ गते तथार् इलाम जिल्ला मंगलबारे गा.बि.स.१ निवासी कथित जनमिलिसिया पूजा श्रेष्ठले यही श्रावण ७ गते आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
26 July 2005