2005-07-25 - press release - NA२०६२-०४-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19343 अभिलेखालय सि. नं.: NCA-19343

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ८ गते दमकबाट काकडभिट्टातर्फजाँदै गरेको एउटा मिनीवसलाई मेची नगरपालिकाको सिमलचोक इलाकामा आइपुग्दा आगो लगाई दिएका छन । यसै गरी आतंककारीहरुको एक समूहले यही श्रावण ६ गते भोजपुर जिल्लाको नेपालेडाँडा र किमालुङ्ग गा.बि.स.हरुबाट स्थानीय र्सवसाधारणहरुलाई बलजफ्ती अपहरण गरी सोही जिल्लाको कुदाकाउले इलाकातर्फलगेका छन ।

RNA HQ
25 July 2005