2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19331 अभिलेखालय सि. नं.: NCA-19331

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला चौरठा गा.बि.स. ९ निवासी कथित वडा जनसरकार प्रमुख मान बहादुर चन्द र कथित पूणाकालीन सदस्य अमर बहादुर कामीले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण ५ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
23 July 2005