2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19329 अभिलेखालय सि. नं.: NCA-19329

बरामद

मिति २०६२ श्रावण ७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान झापा जिल्लाको दमक इलाकाबाट कम्ब्याट ड्रेस र आतंककारी दस्तावेजहरु, इलाम जिल्लाको डुबगाउँ तथा बर्नेटिमाइ इलाकाबाट राइफलका गोलीहरुका साथै हतियार सम्वन्धि लेखिएको नोटबुक तथा यही ५ गते रौतहट जिल्लाको कटानी इलाकाबाट बाइनाकुलर-१ र आतंककारीहरुको फोटो एल्बम-१ समेत बरामद गरेको छ ।

RNA HQ
23 July 2005