Archive ref no: NCA-19316
निष्कृय
सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मिति २०६२ श्रावण ५ गते बारा जिल्लाको कनकमुर इलाकास्थित बाटोमा आतंककारीले विष्फोट गर्न तयारी हालतमा राखेको तुल बम-२ तथा यही श्रावण ४ गते रुकुम जिल्लाको मुनकोट इलाकामा बेवारीसे अवस्थामा छाडेको सकेट बमलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।
RNA HQ
21 July 2005