2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19310 अभिलेखालय सि. नं.: NCA-19310

बरामद

मिति २०६२ आषाढ ३० गतेबाट यही श्रावण १ गतेसम्म सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा डोटी जिल्ला देहीमाण्डौर् इलाकामा आतंककारीहरुले लुकाएर राखेको सकेट बमहरु, बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु, बारुद तथा विभिन्न बिष्फोटक पदार्थहरु, तुल व्यानर एव विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
20 July 2005