2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19308 अभिलेखालय सि. नं.: NCA-19308

अर्घर्ााँचीको जुवाकोटमा दोहोरा भिडन्त

आज श्रावण ५ गते बिहान अर्घर्ााँची जिल्लाको जुवाकोट इलाकामा गस्तिमा रहेको सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको दोहोरो भिडन्त पश्चात सुरक्षाफौजले घटनास्थलमा खोजतलासको कारवाही गर्दा २ नाल थ्री नट् थ्री राइफल बरामद गरेको छ । स्थानीय बासिन्दाहरुका अनुसार सो भिडन्तमा सुरक्षाफौजको कारवाहीबाट ४ जना आतंककारीहरुको मृत्यु भएको बुझिएको छ ।

RNA HQ
20 July 2005